विश्वव्यापी कोरोना भा’इरसको सं’क्रमण द्रुत गतिमा बढिरहेको छ। विश्वभरका अर्थतन्त्र यतिबेला थि’लथिलो बनेको छ। खोपको निर्मा:णका लागि विश्व’भरका वैज्ञानिकहरु दिनरात नभनी खटि’रहेको छन् ।
खोप नभएको अवस्थामा कोरोनाको रोक’थामका लागि विश्वभरका मानिसहरुमा मास्क लगाउन अपिल गरिएको छ। तर, स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसह’रुले मास्क अरुबे’ला पनि अनि’वार्य लगाउनु पर्ने हुन्छ।
यसैबीच, एक भर्खरै जन्मिएको शिशुले चिकित्सक’को मास्क तानेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। युएईका चिकित्सकले शिशुलाई आफ्नो हातमा लिएको बेला उक्त शिशुले चिकि’त्सकको मास्क तानेको तस्बिरमा देखिन्छ ।
सामाजिक संजाल इन्स्टा’ग्राम उक्त तस्बिर सार्वजनिक गर्दै चिकित्सकले लेखे, ’आशा गरौँ अब हामीले चाँडै नै मास्क नल’गाउनु परोस् ।
तस्बिर सार्वजनिक गरेको केहिबेरमै थुप्रैले यसमा प्रतिक्रिया जनाएका छन्। कोहीकोहीले अब हामीले मास्क छोड्नु पर्ने दिन आउँदै भनेर लेखेका छन् भने कसैले यसलाई सकारात्मक तस्बिरको रुपमा वर्णन गरेका छन्।
कोरोना’भाइरस महा:मारीका कारण अहिले संसारभ’रका मानिसहरुले मास्क लागाउनु पर्ने बाध्यता छ। यसै समयमा यस्तो तस्बिर सार्वजनिक हुँदा मानिसहरुले अब नयाँ युगको शुरुवात हुने आंकलन गरेका छन्। एक नयाँ जीवनले नयाँ युग शु:रुवात गरेको संकेत दिएको प्रति’क्रिया आएका छन् । – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्