बलिउड गायक आदित्य नारायण झा आजकल आफ्नो विवा’हका कारण चर्चामा रहेका छन्। हालसालै आदित्यले आफू श्वेता अग्रवालसँग सम्बन्धमा रहेको खुलासा गरेका थिए। १० वर्षदेखि प्रेम’सम्बन्धमा रहेकी प्रेमिकासँग उनले विवा’ह गर्ने भएका हुन्।
यस सम्बन्धमा १० बर्षदेखि धेरै उतार’चढावहरू आए पनि यी दुवैले सार्वजनिक रूपमा सम्बन्धका’बारेमा खुलस्त कुरा गरेका छैनन्।
यसैगरी, पहिला पनि आदित्य र नेहा कक्क’डको विवाहको विषयले आदित्य समाचार माध्यम’हरुमा चर्चामा रहेका थिए। तर, अहिले आदित्य फेरि आफ्नो आ’र्थिक अवस्थाका कारण समा’चारहरुमा छाएका छन्। वास्तवमा कोरोनाभाइरसबाट सारा विश्व प्रभावित छ। यतिबेला भारतीय चलचित्र उद्योग लामो समयदेखि बन्दाबन्दीको अवस्थामा छ।
यस क्षेत्र’सँग सम्बन्धित धेरेले आफ्नो जागिर गुमाएका कारण आम्दानीको बाटो ठप्प छ। यस्तो अवस्थामा आदित्य नारा’यण अझै घरमै छन् र उनको काम पनि बन्द छ। जसका कारण उनको आय श्रोतमा कमि आउनुका साथै उनको बचत पनि प्रभा’वित भएको छ र यो निरन्तर घट्दो अवस्थामा आए’को छ।
इण्डियन आइ’डल होस्ट आदि’त्यले आफ्नो बैंक खातामा मात्र १८ हजार बाँकी रहेको जान’कारी दिएका हुन्। उनले यदि यस्तै हाल हो भने बाँच्नको लागि मैले आफ्नो बाइक बेच्नुपर्ने अवस्था आउने छ। बलिउड बबललाई अन्तर्वार्ता दिँदै उनले भने, ’यदि सरकारले लक’डाउनलाई अझै अगाडि बढाएको भए, मानिस’हरुको भोक भोकै म’र्नुपर्ने दिन आउन सक्थ्यो।
यसैसमय मेरो पनि सम्पू:र्ण बचतहरु सकिए, म्युचुअल फन्डमा लगानी गरेको सबै पैसा, मैले फिर्ता लिनु पर्यो।’ उनले भने, ’कसैले पनि आफु एक वर्षसम्म काम नगर्ने योजना गर्दैनन् र मैले पनि गरेको थिइँन । यदि तपाइँ अर्बपति होइन, यस्तो अ’वस्थामा गाह्रो हुन्छ। जस्तै अहिले मेरो खातामा केवल १८ हजार रुपैयाँ मा’त्र बाँकी छ।
त्यसैले यदि मैले अक्टोबरमा का’म गर्न सुरु गरिन भने, मसँग पैसा हुँदैन। बाँच्न’का लागि मैले मेरो बाइक वा केहि बेच्नु पर्छ। यो वास्तवमै गाह्रो हो। आखिर, तपाईंले केहि क’ठोर कदमहरू चाल्नु पर्छ र धेरै मानिसहरूले यसलाई गलत पनि भन्न सक्दछन्। ’ – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्