Friday, September 22

फेरि बढ्यो सुनको भाउ , हेर्नुहोस् आजको भाउ

March 18, 2020 3934

सुनको भाउ बुधबार तो’लामा एक हजार रुपैयाँले बढेको छ ।सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको ने’पाल सुनचाँदी व्यव’सायी महासङ्घले जना’एको छ ।

मङ्गलबार एकैदिन तो’लामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भए’को थियो । चाँदी’को भाउ भने आज घ’टबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाए’को छ ।

हेर्नुहोस् तालिकामा

प्रतिकृया दिनुहोस्