Friday, September 22

अभिनेता रणवीर सिंह सवार कारलाई मोटरसाइलकले ठक्क’र दिएपछि… (हेर्नुहोस् भिडियो)

October 17, 2020 1096

बलिउड अभिनेता रणवीर सिंह सवार कारलाई मोटरसाइलकले ठक्कर दिएको छ । अभिनेता सिंहको कार’लाई बान्द्रास्थित सडकमा एक मोटरसाइ’कलले पछाडिबाट ठक्कर दिएसँग ठूलो भिड जम्मा भएको थियो ।

भिड जम्मा भए लगत्तै अभिनेता सिंह कारबा’ट बाहिर निस्किन्छन् । कारमा सामान्य क्षती भएको भन्दै उनी पुन कार’मा नै गएर बस्छन् र आफ्नो बाटो लाग्छन् ।

उक्त घटनामा अभिने’ता सिंह र उक्त कारमा सवार कसैलाई पनि चो’टपटक नलागेको बताइ ईको छ । यो दृश्यलाई फोटोग्राफर विराल भयानीले आफ्नो इन्स्टाग्राममा पोष्ट गरे लगत्तै अहिले भिडियो भने भाइरल बनेको छ ।

भयानीको सार्वजनिक गरेको भिडि’योमा रणवीरलाई एक व्यक्तिसँग हात मिलाउँदै गरेको देखिन्छ । भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्