October 17, 2020 1406
पछिल्लो सम’य प्रतिभा प्रस्तुत गर्ने गतिलो साधन युट्युव बनिर’हेको बेला मोफसल बाट एक सानि नानिको प्रति’भा बाहिर आएको छ ।
उनको नाम एन्जल लिम्बु हो । अन्दाजी १०–११ वषको कलि’लो उमेरकी एन्जल गीत गाउन अैधी रुची राख्छीन् ।
एन्ज’लको स्वरमा चर्चित गायिका मेलीना राई र अन्जु पंन्तको स्वर:को मिठास पाईन्छ । उनले सुरुवात’मै मेलीना राई र अन्जु पंन्तको गीत गाएकी छिन् ।
उनले कुराका’नीमा भनेकी छिन्, ‘गाउँ घरमा टिभी,रेडियो, मोवाईल सुनेर गीत गाउँन सीकेकी हुँ ।’
प्रतिकृया दिनुहोस्