Wednesday, November 29

आफ्नै आमा पाल्नलाई

October 17, 2020 32000

अदालतमा एउटा मुद्दा आयो , जुन मु’द्दाले सबैको दिमाग हल्लाइ दियो। अदा’लतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो ।

एक ७० बर्षको बृद्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदाल’तमा मुद्दा दिएका थिए ।मु’द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन ।

तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मुद्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई ।

प्रतिकृया दिनुहोस्