Friday, September 22

आज कार्तिक २ गते आईतबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

October 18, 2020 990

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको कामगरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि स:मयले साथ दिनेछ । इमान्दारीता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवाद तथा प्रति’स्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अ:वस्था सुदृढ बनाउने चा:लिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन सा:थीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खान:पानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर ब:न्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वय:नमा ल्याउन नसकिए पनि लगनशी:लताले विस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईँको व्यावहा:रले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योज:नाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मि:हरुबाट नै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफल:ता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्र:नेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सह:योगले खोजमुलक विषयमा मन जानेछ । आम्दा:नी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणा:म मुखि कामगर्न सकिनेछ । विवादित विष:यहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सम’य तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहार:ले शंका उब्जाए पनि मान्य:जनको सुझाव शिरोधार्य गर्दा लाभ मि:ल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कुटुम्ब तथा आफन्त सँग मनमु:टाब बढ्ने तथा बिवाद सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दा’नी हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहका’र्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि सम:यले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । विद्यार्थी’हरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहे:कोछ । काम गर्दा निति नियम:को पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम:मात्र आम्दानी हुदा आर्थिक क्षेत्र कम:जोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रे:ममा अविश्वास गर्नाले टाढीनु पर्ने हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यात्तिहरु:को भेटघाटले व्यवसायमा लगा:नी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले इज्ज:त प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफ:लता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमला’ई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्र:मा काम बिग्रने हुँदा आलोच’ना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राज:नीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमि हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर का:म गर्नेहरुले विशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यव:सायमा मन्दि आउनेछ । पढाई लेखा:ई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यक्ति:हरूले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला सम:स्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनत’को खाचो पर्नेछ । व्पाया’र व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटो:त्तरि हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारि साधन:को प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यय’म रहेकोछ । प्रेममा नचाहाँदै नचाहादै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्