अबदेखि कोरोना भाइ’रसको परीक्षण तथा उपचा’र खर्च आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले निय’मित प्रेस ब्रिफिङ’मार्फत् कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै ख’र्चमा गर्नुपर्ने बताउनुभएको हो ।
तर, आर्थिक अवस्था क’मजोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपा’ङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपं’तिमा खटिने स्वास्थ्यकर्मी, सरस’फाई कर्मचारी, सुरक्षाकर्मीलगायत जो’खिम क्षेत्रमा कार्यरत कर्मचा’रीमा लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने भएको छ ।
यद्यपि उल्लेखि’तमध्ये कसैले कोरोना बीमा गराए’को भएमा उक्त कोरोना बीमाबापत्को रकमबाट कट्टा गरिने पनि मन्त्राल’यका प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यस निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते (आज)देखि नै लागू हुने उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमि’तलाई अस्पताल तथा आइसोलेसन सेन्टर’बाट दश दिनमै डिस्चार्ज गर्न निर्देशन दिएको छ । त्यस्तै, दश दिनमा डिस्चार्ज हुनेहरु अनि’वार्य सात दिन होम आइसोले’सनमा बस्नुपर्ने पनि जनाएको छ ।
आइबार (आज) नियमित प्रेसब्रिफि:ङमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो तीन दिनमा कोरोनाको लक्षण तथा चिन्ह नदेखिएमा संक्रमि:तहरुलाई दश दिनमै डिस्चा:र्ज गर्न सकिने बताउनु भएको हो ।
यस अगाडि संक्रमि:तलाइ दुई साता (१४ दिन)पछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो । तर, संक्रमि’तको संख्या तीब्र रुपमा बढ्दै गएको अवस्थामा सरकारले यस्तो निर्णय गरेको ज’नाएको हो । न्युज२४ नेपालमा खबर छ ।
प्रतिकृया दिनुहोस्