Wednesday, May 12

डलरको भाउ फेरी बढ्यो , हेर्नुहोस् अन्य देशको मुद्राको भाउ यस्तो छ

March 18, 2020 1257

नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको थियो ।

साउदी रियाल एक’को खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्री’दर ३१ रुपैयाँ ७४ पैसा तोके’को छ । हिजो पनि खरि’ददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा नै थियो ।

कतारी रियाल १ को खरिद’दर ३२ रुपैयाँ ३९ पैसा र बिक्री’दर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिद’दर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको थियो ।

यस्तै, आज ओमा’नी रियाल १ को खरि’ददर ३०८ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ ४१ पैसा तोके’को थियो ।


आज यूएई दिर्हाम १ को खरि’ददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोके’को छ । हिजो खरि’ददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिद’दर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिद’दर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहे’को थियो ।

कोरियन वन १ सयको खरिद’दर ९ रुपैयाँ ५४ पैसा र बिक्री’दर ९ रुपैयाँ ५९ पैसा तोके’को छ । हिजो खरिद’दर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोके’को थियो ।

कुवेती दिनार १ को खरिद’दर ३८२ रुपैयाँ ६६ पैसा र बि’क्रीदर ३८४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरि’ददर ३८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६८ पैसा तोकि’एको थियो ।

यस्तै आज बहरा’इन दिनार १ को ख’रिददर ३१३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३९ पैसा तोके’को छ । हिजो खरिददर ३१३ रुपैयाँ ७९ पैसा र बिक्री’दर ३१५ रुपैयाँ ३८ पैसा रहे’को थियो ।

प्रतिकृया दिनुहोस्