Friday, September 22

विदेशमा बस्दै आएकी एक नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको गरिन् ह’त्या !

October 19, 2020 1349

नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको ह त्या गरेकी छन् । बागलुङ घर भई अष्ट्रि’यामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरा’सहित ३ र ९ वर्षीया छोरीको ह त्या गरेकी हुन् ।

भर्खरै प्रहरी कार्यालय पुगेर फर्किएका नेपाल पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार उक्त महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको ह त्या गरेकी हुन् । ह त्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्र’हरीलाई घ’टनाबारे खबर गरेकी थिइन् ।

प्रह’री घट’नास्थलमा पुग्दा ९ वर्षीया छोरी भने जी’वितै थिइन् तर, उपचा’रका लागि अस्पताल पु¥याउँदा उनको पनि मृ त्यु भइसकेको थियो । उक्त महिलाले छोरा–छोरीको ह त्या गरिसकेपछि आफै पनि ह त्या गर्न लागेकी प्र:हरीलाई बया’न दिएकी छन् ।

बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि आफन्तले चिनेजानेको आधारमा बुटवलकी २१ वर्षीया भट्टराई थरकी उक्त युवतीलाई विद्यार्थी भिसामा अष्ट्रिया ल्याएर सन् २०१० मा विहे गरेका थिए ।

गत अक्टोवर ३ मा श्रीमान–श्रीमती संगै भएर तीन वर्षीया छोरीको जन्मदिन समेत मनाएका बताइएको छ । यस घ’टनाको मुख्य कारण अझैँ पनि स्पष्ट नभएको भियना प्रह’रीले जनाएको छ ।

यस घट’नाबारे नेपाली राजदूत मणि भट्टराईसँग बुझ्न खोज्दा उनी बोल्न मानेनन् । भियनामा ५ सय भन्दा बढी नेपा’ली नागरिकहरु बसोबास गर्दै आएका छन् । यो खबर न्युज२४ नेपालमा छ ।

यो पनि पढ्नु होस्… अब नेपाली कामदार यस्ता क्षेत्रमा काम गर्न इजरायल जान पाउने

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इज’रायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।

सम्झौतामा नेपालको तर्फबाट इजरा’यलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका पर’राष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्नुभएको छ । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणल’गायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअवि’वस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि विभिन्न चरणमा छलफल भई सहम’तिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा छिट्टै सम्झौता हुने दूतावा’सको भनाइ छ ।

त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगा’रीका लागि इजरायल जानेछन् ।

यसैगरी इजरा:यली अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदा:रीपत्रमा पनि हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको छ । यसले कृषि’प्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

केही दिनअघि नेपाल सर’कारले इजरायलसँग रोजगारी र कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली रा’जदूत शाक्यलाई अख्तियारी दिएको थियो ।

सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको छ ।

राजदूत शाक्यले दक्ष त’था अर्धदक्ष नेपाली श्रमिक’का लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गर्नुभएको थियो । प्रतिउत्त’रमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताउनु’भएको नेपाली दूतावासाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्