Friday, December 1

विदेशमा बस्दै आएकी

October 19, 2020 478

नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको ह त्या गरेकी छन् । बागलुङ घर भई अष्ट्रि’यामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरा’सहित ३ र ९ वर्षीया छोरीको ह त्या गरेकी हुन् ।

भर्खरै प्र’हरी कार्यालय पुगेर फर्किएका नेपाल पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार उक्त महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको ह त्या गरेकी हुन् । ह त्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्र’हरीलाई घ’टनाबारे खबर गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्