प्रह’री सहायक निरीक्षक गोविन्द विकको काँधमा धनगढी उपमहानगरपालिकाका तीन वडाको शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने दा’यित्व थियो।
यो क्षेत्र भारतको खुला सीमासँग जोडिएको थियो। समाज’भित्र हुने सामान्य घ’टना र दुर्घ’टनामात्र होइन दुई देशका अप’राधीहरूले पनि यही क्षेत्रबाट गति’विधि गर्थे। यति ठूलो दायित्व पूरा गर्न धनगढी–१२ जुगेडामा रहेको अस्थायी प्र’हरी चौकीमा १०-१२ जनामात्रै प्र’हरी थिए। विक केही महिनादेखि उक्त चौकीका इञ्चार्ज थिए।
भारतसँगको खुला सीमा जोडिएको संवेदनशील क्षेत्रमा स्थानीयको सुरक्षा गर्नु र नाकामा तस्क’रसँग भि’ड्नु उनको मुख्य चुनौती थियो। पछिल्लो समय सुदूरपश्चिम प्रह’रीले चाडवाड लक्षित सुरक्षा रणनिति लागु गरेको छ। जसमा सीमावर्ती क्षेत्रमा विशेष निगा’रानी बढाउने, राति बिनाकाम हिँडडुल गर्न नदिनेजस्ता कुरा पर्छन्।
असई बिक शनिबार बेलुका खाना खाएर नियमित ड्युटी जान तयार भए। उनीसँग प्रह’री जवान रामबहादुर साउँदको ड्युटी परेको थियो। दुबैजना बेलुका ८ बजेतिर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा निस्के।
गस्तीमा गएका दुबै जना वडा नम्बर १० मा पुगेका थिए। त्यहाँ एक जना स्थानीयको घरमा जन्मदिनको कार्यक्रम थियो। हो’हल्ला भएपछि कसैले प्रह’रीलाई खबर गएको थियो।
‘असईलाई मैले राति ११ बजेतिर फोन गरेको थिएँ, उनले मोहना किनारतिर ड्युटीमा गएको र एकछिनमै फर्किने भनेका थिए,’ स्थानीय चन्द्र बिकले भने।
एक घन्टा बित्यो, दुई घन्टा बित्यो तर प्रहरी आएनन्। बिहानसम्म उनीहरू कार्यालयको सम्पर्कमा पनि आएनन्। जुगेडा प्र’हरी चौकीले माथिल्ला निकायमा खबर गर्यो। खबर पाउनासाथ जिल्ला, प्रदेश र संघीय प्रह’री इकाइबाट खोजीको काम सुरू भयो।
कैलालीका प्र’हरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले दुबै जनाको खोजीका लागि कुकुरसहितको प्र’हरी टोली, सशस्त्र प्रह’री पनि र अरु संयन्त्र पनि परिचालन भएको बताए।
बिहान ९ बजेतिर मोहना नदीमा एक जनाको श’व फेला पर्यो। मोहना नदीले नेपाल र भारत सीमा छुट्याउँछ। किनारमा निकालेर हेर्दा त्यो श’व असई बिकको भएको पुष्टि भयो। उनको घाटी रेटि’एको थियो भने टाउकोमा पनि चो’ट लागेको थियो।
श’व भेटिएको ५० मिटर माथि नदीभित्रै एउटा मोबाइल फेला परेको छ। मोबाइल भएको नदी किनारतिर रग’तका डाम पनि छन्। ‘सायद मा’रेर यहीँबाट नदीमा फालेको होला,’ त्यहाँ जम्मा भएका स्थानीयहरूले अनुमान लगाए।
उपचा’रका लागि धनगढीमा डेरा गरी बस्ने उनकी श्रीमती रू’न करा’उन थालिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा घर भएका आफन्त घट’नास्थल पुगे। भाइ पवन बिक दाइको श’वलाई अंगालो हाल्दै भक्का’निए। श’व हेर्नै नसकेकी दिदी लक्ष्मी छेउमै बर्ब’राउन थालिन्।
‘मेरो भाइ दशैं तिहारमा घर आउला, भेटुँला, तिहारमा टीका लगाउँला सोचेकी थिएँ,’ उनले रूँ’दै भनिन्। तिहारमा उनले भाइलाई टीका लगाउन नपाएको धेरै वर्ष भएको थियो। यस वर्ष टीका लगाउन पाउला भन्ने उनको ठूलो आश थियो।
बिक १०-१५ दिनअघि मात्र घर पुगेका थिए। ५ वर्षअघि असईमा नाम निकालेका उनी अब इन्स्पेक्टरका लागि तयारीमा थिए। यसका लागि फिजिकल जाँच दिएर काठमाडौं’बाट दुई साताअघि मात्र फर्केका थिए।
एकजना स्थानीयले जुगेडा प्रह’री चौकीमा उनी आएको तीन महिनामात्र भएको बताए। ‘यो बाटो भएर भारतबाट तस्क’री हुन्छ, असईले त्यो रोक्न खोजे होलान्,’ उनले भने,‘त्यही भएर मा:रे होलान्।’
उनका अनुसार घट:नास्थल हुँदै पारि भारतीय बजार सुडाबाट नुनदेखि सुनसम्म तस्करी हुन्छ। ‘यो बाटो हुँदै मान्छेसमेत बेचबिखन हुन्छ,’ उनले दाबी गरे। असई बिकको श’व पोष्टमा’र्टमका लागि सेती प्रादेशिक अस्पता’लमा ल्याइएको छ।
बेपत्ता भएका अर्का प्रह’री कर्मचारी साउँदको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। घटनास्थल वरपर प्र’हरीले कडा सुरक्षा दिइरहेको छ। मोहना नदीमा सशस्त्र प्र’हरीको गोताखोर टोलीले खोजी रहेको छ।
भारतीय समकक्षीसँग समन्वय गरी पारी पनि सशस्त्र र नेपाल प्र’हरीका छुट्टाछुट्टै टोली परिचालित भएको डिएसपी बिस्टले बताए। असई बिकको ह त्या कसले गरेको भन्नेबारे अनु’सन्धान भइरहेको छ। पोष्टमा:र्टमपछि केही ‘क्लू’ प्राप्त हुने अपेक्षा प्रह:रीको छ।
उनको ह त्या गरेको हुन सक्ने आशंकामा प्रह’रीले जुगेका ११ जनालाई नियन्त्र’णमा लिएको छ। डिएसपी बिष्टले घ’टना गराउन सक्ने प्रवृतिका केहीलाई अनुसन्धा’नका लागि नियन्त्रणमा लिएको बताए। यो खबर सविता बुढाले सेतोपाटिमा लेख्नु भएको छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्