Friday, September 22

साइकलमा गइरहेका बाबुछोरीलाई टिपरले दियो ठक्कर, छोरीको मृ’त्यु , बुवा गम्भी’र घा’इते

October 19, 2020 1613

दाङ र अर्घाखाँची’को सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृ’त्यु भएको छ भने बाबु ग’म्भीर घाइ’ते भएका छन्।

दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृ त्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भी’र घा इते भएका छन्।

जमुनाको उपचा’रका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको ट्राफिक प्रह’री कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले सेतोपाटीलाई बताए। गम्भी’र घा’इते बुद्धिरामलाई उप’चारका लागि लमही पठाइएको पोखरेलले बताए।

आइतबार दिउँसो पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्क’र दिएको पोखरेलले बताए।

‘अर्को टिपर पनि आइरहेको रहेछ,’ पोखरेलले भने ‘ त्यसैले सा’इकलमा सवार बाबु छोरी बीचमा परेछन् र उनीहरू ल’डेपछि टिपरले ठक्क’र दिएको देखिन आएको छ।’

घट’नास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा भएको पोखरेलले बताए। घ’टनाबारे अ’नुसन्धान भइरहेको ट्राफिक प्र’हरीले बताएको छ। – फोटो : ऋषि भुषाल (अर्घाखाँची डटकम)

प्रतिकृया दिनुहोस्