Sunday, September 24

नेपालको प्रचार गर्ने भारतीय युवतीको अनौठो तरिका, भिडि’यो भयो भा’ईरल (भिडियो सहित)

October 19, 2020 1711

दुई दिनयता सामा’जिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवाल’ले पोस्ट गरेको यो भिडि’ओ नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समय’देखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

 

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपा’ल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइ’सकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कार’ण यहाँ’हरूसँग बाँड्दै छु।’

उनले आफ्नो भिडि’ओ अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कु’रा बुझ्न पूरा भिडि’ओ नै हेर्नुपर्नेछ।

मानसी धेरै अवार्ड पाउने मोटिभेस’नल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्र’मकी वक्ता पनि हुन्। मानसी’को नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन् । – सेतो पाटी
यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्