Sunday, September 24

मजदुरी गरेर हुर्काएको

October 19, 2020 820

नेपाल प्र’हरीका साहायक निरिक्षक गोविन्द बिक सानै छंदा उनका बाबुले यो संसार छाडेर गएका थिए । त्यतिबेला उनी जम्मा नौ वर्षका बालक थिए । बाबुको नि’धनपछि आमा कलावती बिकले गोबिन्दसंगै तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन् ।

गोबिन्द तीन दाजुभाईमा माहिला छोरा थिए । सुकुम्बासी परिवारका गोबिन्दकी आमाको बाबुको निध’नपछि सहारा केही थिएन । बुवा बिते’पछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आईलाग्यो ।

प्रतिकृया दिनुहोस्