March 18, 2020 910
अधिक मूल्यमा बिक्री गर्ने याेज’नाले लुकाइरा’खेको १० लाख थान मास्क (मुखावरण) सहित गोरखाका युवराज न्यौपाने पक्रा’उ परेका छन् ।
प्रहरीकाे महानगरीय अपराध महाशा’खाबाट परिचा’लन भएको टोलीले सानो भर्याङबाट न्याै’पानेलाई बुधबार प’क्राउ गरेको हो ।
महाशा’खाका प्रमुख प्रहरी वरिष्ठ उ’परीक्षक सकु’लबहादुर थापाले कृत्रिम अभाव सिर्ज’ना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेह’रु विरु’द्ध प्र’हरी टोली सक्रि’यताका साथ लागेको बताउनुभयाे ।
प्रहरी टोलीले मङ्ग’लबार राति सुरज आर्केड’बाट एक हजार ६०० थान स्यानिटाइजर र काठमाण्डौ उपत्य’काका विभिन्न भा’गबाट १४ हजार थान मास्क ब’रामद गरेको थियाे ।
प्रतिकृया दिनुहोस्