Sunday, September 24

आज सुनचाँदीको मूल्य घट्यो कि बढ्यो ? थाहा पाउनुहोस्…

October 19, 2020 1560

पछिल्लो डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो ।को राना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्