Tuesday, March 28

आज नेपालमा थप १८ संक्रमितको मृ त्यु, यी जिल्लाका हुन् मृत’क…

October 19, 2020 1547

मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भा’इरस कोभिड १९ संक्र’मणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० सं’क्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या निरन्तर बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्र’मितहरुले उपचारको क्रम’मा ज्या’न गुमाएका छन् । योसंगै नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा मात्र ४ जनाले ज्या’न गुमाएका छन् भने रौतहटमा २ जनाको मृ’त्यु भएको छ । यसैगरी कास्की, पर्वत , रुपन्देही , बाँकेमा पनि उपचा’रको क्रममा संक्रमि’तहरुले ज्या’न गुमा’एका छन् ।

प्रतिकृया दिनुहोस्