Saturday, April 17

हिजो मारिए’का असई गोविन्द विकको शो’क सलामी सहित अन्त्ये’ष्टि (भिडियो सहित)

October 19, 2020 2321

आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य ‘ह’त्या गरेको अवस्थामा भेटिएका प्र’हरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्ये’ष्टि गरिएको हो ।

कैलालीको जुगेडामा रहेको अस्थायी प्र’हरी विटका इन्चार्ज प्र’हरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्य’ष्टि गरिएको छ ।

अन्त्येष्टि अगाडी बिकको पार्थिक शरि’रमा सुदूरपश्चिम प्र’देशका प्रमुख प्रह’री नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धा’ञ्जली व्यक्त गरेका थिए । बिकको शो’क सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाट’मा अन्त्ये’ष्टि गरिएको हो ।

कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको श’व २ गते फेला परेको थियो । उनको श’व धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।

प्रह’रीले प्रारम्भिक अ’नुसन्धानमा घाँटी’मा धा’रि’लो हतियार प्र’हार गरेर बिकको ह’त्या भएको जनाएको छ । उनीसंगै गस्ती’मा गएका प्रह’री जवानको अवस्था अझै अज्ञात रहेको छ ।

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्