आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्य ‘ह’त्या गरेको अवस्थामा भेटिएका प्र’हरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्ये’ष्टि गरिएको हो ।
कैलालीको जुगेडामा रहेको अस्थायी प्र’हरी विटका इन्चार्ज प्र’हरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्य’ष्टि गरिएको छ ।
अन्त्येष्टि अगाडी बिकको पार्थिक शरि’रमा सुदूरपश्चिम प्र’देशका प्रमुख प्रह’री नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धा’ञ्जली व्यक्त गरेका थिए । बिकको शो’क सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाट’मा अन्त्ये’ष्टि गरिएको हो ।
कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको श’व २ गते फेला परेको थियो । उनको श’व धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।
प्रह’रीले प्रारम्भिक अ’नुसन्धानमा घाँटी’मा धा’रि’लो हतियार प्र’हार गरेर बिकको ह’त्या भएको जनाएको छ । उनीसंगै गस्ती’मा गएका प्रह’री जवानको अवस्था अझै अज्ञात रहेको छ ।
प्रतिकृया दिनुहोस्