Monday, October 2

बेपत्ता रहेका प्र’हरी जवान साउदकाे श’व पनि पर्यो फेला

October 20, 2020 1386

शनिबारदेखी बेप’त्ता भनिएका प्रहरी जवान रामबहादुर साउदको श’व दुई दिनपछि फेला परेको छ । नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले ह’त्या गरेको अवस्थामा उनको श’ब फेला परेको प्र’हरीले जानकारी दिएको छ ।

प्र’हरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्क’रहरुले दुबै जनाको ह त्या गरेको हुनसक्ने प्रह’रीको आ’शंका रहेको छ । अस्थायी प्र’हरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना नदीमा श’व फेला परेको थियो।

बेपत्ता भएदेखि उनको स’शस्त्र प्रहरीको गोताखोर टोलीसहितले कैलाली र कञ्चनपुर प्रहरीले खोजतलासी जारी राखेका थियो । ह’त्यामा संलग्न गिरोहलाई प्रहरीले प’क्राउ गरिसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्