नेपालमा कोरोना भाइ’रसबाट मृ’त्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै मृ’तक संख्या ७ सय ६५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को विराटनगरका विभिन्न अस्पतालमा उपचा’ररत सातजना कोरोना सं’क्रमितको नि’धन भएको छ ।
विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा उपचा’ररत तीनजना र निजी अस्पतालहरू विराट, न्युरो, विराट र नोबेल टिचिङ अस्पतालमा एक-एकजना संक्रमि’तको निध’न भएको हो ।
विराटनग’रस्थित कोशी कोभिड उप’चार केन्द्रमा उप’चाररत मोरङ कटहरी गाउँपालिका-२ की २१ वर्षीया महिला, विराटनगर महान’गरपालिका-१२ की ६४ वर्षीया वृद्धा र सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ३८ वर्षीय पुरुषको निध’न भएको छ ।
यसैगरी विराट अस्पतालमा उप’चाररत मोरङको रंगेली नगरपालिका-३ का ८५ वर्षीय वृद्ध, न्यूरो अस्पतालमा उप’चाररत विराटनगर महानगरपालिका-१० की ६४ वर्षीया वृद्धा र नोबेल मेडिकल तथा टिचिङ अस्पतालमा उपचा’रत विराटनगर महान’गरपालिका-७ की ६९ वर्षीया वृद्धा को निधन भएको छ ।
त्यस्तै मोरङ बुढी’गंगा गाउँपलिका-२ टंकीसिनवारीस्थित विराट मेडिकल तथा टिचिङ अस्प’तालको आइसो’लेसनमा उपचारत झापा बिर्तामोड नगरपालिका-४ की ७६ वर्षीया महिलाको उपचारको क्रममा नि’धन भएको हो ।
प्रतिकृया दिनुहोस्