Tuesday, December 5

१७ बर्ष श्रीमती विदेशमा बसेर कमाएको सम्पति सखाप भयो, श्रीमानले गरे यस्तो हर्क’त (भिडियो सहित)

October 20, 2020 2110

बिगत १७ बर्ष देखि रोजगारीका लागि कुबेत पुगेकि एक नेपाली चेली रुदै मिडियामा आएकी छिन् ।

रोजगारीको लागि बिगत १७ बर्ष देखि कुबे:तमा पुगेकी यी युवतीले आफुलाई श्रीमानले धेरै टचर दिने , अन्य युवती संग लागेर मलाई वस्ता नगर्ने भन्दै आफु पि’डामा परेको बताएकी छिन् । आज’कल यस्ता घटनाहरु दिनानुदिन ब:ढिरहेका छन् ।

रिता हायत नाम गरेकी यी चेली:लाइ श्रीमानले वास्ता नगर्नुको साथै १७ बर्ष देखि कमाएको सम्पति पनि सकिदिएको बता:एकी छिन् । उनका अनुसार म:लाई विभिन्न झुटा आ:रोप लागएर उल्टै म माथि मु’द्धा लगाउने तयारी गरेको भन्दै डको छोडेर रोएकी छिन् ।

श्रीमानले प्रमा’ण नस्ट गर्न मैले उसलाई पैसा पठा’एका सबै कागज पत्र पनि च्यातेर फालिदिएको जाकारी गरेकी छिन् । आखिर सत्य के हो ? जस्ताको तस्तै तल भिडि’योमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्