Monday, March 20

छोरा आदित्यले श्वेता’सँग हतारमा विवाह गर्न लागेपछि यसरी असन्तुष्टी पोखे बाबु उदित नारा’यणले

October 22, 2020 2548

बलिउड गायक आदित्य नारायण झा आफ्नी प्रेमीकासँग विबाहको तयारीमा रहेका छन् । सामाजिक संजाल र मिडि’यामा उनको विबाहको खबर भाइरल बनेका बेला आदित्यको विबाह’को विषयमा उनका बुबा उदित नारायणले छोराको विवाह’बारे पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

छोराको विबाहको कुराले सारा मिडिया तातेका बेला आदित्यले श्वेतासँग आँफुले विबाह गर्न चाहेको कुरा बताएको गायक उदितले बताएका छन् ।

आदित्यले श्वेतासँग विबाह गर्न चाहेको इच्छा बाबुसँग देखाए लगत्तै उदितले आदित्य’लाई भविष्य’मा केही भए आमा’बुवालाई दोष नदिने शर्तमा विबाहको अनुमति दिएका छन् ।

यद्यपी कोरोना कहरको यो समयका कारण उदित एक्लो छोराको सुटुक्क गरिने, माक्स लगाउनुपर्ने बाध्यताकाबिचमा खुशी भने छैनन् ।

उनले एक्लो छोराको वि’बाह धुमधामले गर्न साचेको जना’उँदै भनेका छन् म त आदित्यको विवाहको उत्सव भव्य रुपमा मनाइयोस् र यसमा धेरैभन्दा धेरै मानिसहरुको उपस्थि’ती होस् । तर म सरकारको निर्णयविरुद्ध जाने छैन ।

आशा गर्छु कि डिसे’म्बरसम्म स्थिती नियन्त्रणमा आउनेछ ता कि एक्लो छोराको विवाहमा रमाउन सकूँ ।’ आदित्य’को विबाह डिसेम्बर १ मा कम मानिसहरुको उपस्थितीमा मुम्बईमा गर्ने तयारी गरिएको छ । आदित्य नारायण र श्वेता अग्र’वाल पछिल्लो १० वर्षदेखि सम्बन्धमा छन् । – एजेन्सी

प्रतिकृया दिनुहोस्