भक्तपुर प्रह’रीले मोबाइल रिचार्जको पिन नम्बर पछ्याउँदै मोटरसाइकल चो’री गर्ने समूहका तीनजनालाई नियन्त्र’णमा लिएको छ । महानगरीय प्र’हरी वृृत्त ठिमीबाट खटिएको प्र’हरी टोलीले रिचार्ज कार्डको आधारमा एकैदिन चो’री भएका चारवटा मोटरसाइकलसहित तीनजनालाई नियन्त्र’णमा लिएको हो ।
प्रह’रीले रामेछापको ठोसे ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि
नपा ८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भीमेश्वर नपा ४ घर भई हाल बोडेमै बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठ’माडौंको कागेश्वरी मनहरा नपा ९ मूल’पानी बस्ने २९ वर्षीय मनोज लामालाई नियन्त्र’णमा लिएको हो ।
उनीहरुको साथ’बाट लु ६३ प ७०७४ नम्बरको २२० सीसीको एनएस पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीकै नीलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको एनएस पल्सर मोटरसाइकल बरामद भएको वृ’त्तका प्रमुख प्र’हरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
उनका मध्यपुर थिमि नपा ३ कौशलटारबाट सोमबार बिहान चो’री भएको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ बनाइसकेको थियो । सोही मोटरसाइकल चो’री गर्ने व्यक्तिलाई पछ्याउने क्रममा थप दुई व्यक्ति र ३ वटा चो’रीका मोटरसा’इकल बरामद भएको प्रह’री नायब उपरीक्षक कँडे’लले बताए ।
उनका अनुसार मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलबाहेक अन्य चोरीका मोटरसाइकलका सवारी धनी खुल्न आएको छैन ।
प्र’हरी अप्रेसनको नाउँ नै ‘अप्रे’सन रिचार्ज कार्ड’
घट’ना विवरणअनुसार सोमबार बिहान अन्दाजी ९ बजे आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चो’री भएपछि मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीले तत्काल प्रह:रीलाई खबर गरे ।
रोहनको लु ६३ प ७०७४ नम्बरको एनएस २०० सीसी बजाज कम्पनीको कालो रङ्गको पल्सर मोटरसाइकल हराएको सूचना प्राप्त हुनासाथ वृत्त र अपरा’ध महाशाखा पीसीसीबीको संयुक्त टोली परिचालन भएको वृत्त प्रमु’ख प्रह’री नायब उपरीक्षक कँडेलले जानकारी दिए ।
‘घट’नास्थलमा सूक्ष्म अनुसन्धान गर्दा चो’री भएको ठाउँ नजिकै शंका’स्पद व्यक्ति आई मोबाइलको रिचार्ज गरेको र सोही समयमै मोटरसाइकल हरा’एको भन्ने यकिन भएको थियो’, उनले भने, ‘सोही स्थानमा रिचार्ज कार्डसमेत फेला परेको थियो । सोही रिचार्ज कार्डलाई आधार मानेर ‘अप्रे’सन रिचार्ज कार्ड’ नामबाट अ’नुसन्धान सुरु गरेका थियौं ।’
उक्त रिचार्ज कार्डको आधारमा चो’री भएको करिब ५ घन्टामा मोटरसाइकलसहित चो’री गर्ने व्यक्तिलाई नियन्त्र’णमा लिन प्र:हरी सफल भएको प्रह:री नायब उपरीक्षक कँडेलले जानकारी दिए ।
उनका अनुसार ‘अप्रेसन रिचार्ज कार्ड’ अनुसन्धान हुँदै सोमबारनै दिउँसो साढे ३ बजे मध्यपुर थिमि नपा २ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखे’को प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको एनएस २०० सीसीकै बजाज कम्पनीको सेतो रङ्गको अर्को पल्सर मोटरसाइकल चो’री भएको वृत्तमा जानकारी आएको थियो ।
लगत्तै प्रह’रीले दुइटै चोरीको घ’टनालाई समानान्तर रुपमा अनुसन्धान गर्दै जाने क्रममा प्र’हरीले मध्यपुर थिमि नपा ८ बोडेस्थित बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्ट अगाडि लु ६३ प ७०७४ नम्बरको मोटरसाइकल फेला पार्न सफल भएको उनको भनाइ थियो । उक्त मोटरसाइकल फेला परेपछि प्रह’री चो’री गर्ने व्यक्तिको निगरानीमा बसेका थिए ।
‘निगरानी गरेको केही समयपछि उक्त ठाउँमा प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीको रातो कालो रंगको पल्सर मोटरसाइक’लसहित रामेछाप ठोसे ३ का अरुण तामाङ आएका थिए’, प्रह’री नायब उपरीक्षक कँडेलले भने, ‘मोटरसाइकल पार्किङ गरेपश्चात प्रह’रीलाई देखेर भाग्दै गर्दा करिब दुई सय मिटर टाढाबाट अरुणलाई नियन्त्र’णमा लिएका थियौं ।’
तर अरुणले रोहन पराजुलीको मोटरसाइकल चो’री नगरेको अ’नुसन्धानको क्रममा देखिएको उनको भनाइ थियो ।
‘अरुणसँग सोधपुछ गर्ने क्रममा रोहन पराजुलीको मोटरसाइकल चो’री गर्ने दोलखाको भीमेश्वर नपा ४ का महेश तामाङलाई मध्यपुर थिमि नपा ८ बोडेस्थित कोठाबाट नियन्त्र’णमा लिन सफल भयौं’, प्रह’री नायब उपरीक्षक कँडेलले भने, ‘महेशलाई रिचार्ज कार्ड बेच्ने पसलेसमेत सनाखत गरेका छन् ।’
उनका अनुसार महेश पेशेवर मोटरसाइकल चो’र रहेको प्रारम्भिक अनुसन्धा’नबाट खुलेको छ । उनकै बयानको आधारमा प्र’हरीले सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गापा ७ का मनोज लामालाई मूलपानीबाट पक्रा’उ गरेको छ । प्रह’रीले मनोजको साथबाट प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीको नीलो पल्सर मोटरसाइकल बरामद गरेको छ ।
त्यस्तै महेशको बयानको आधारमा मध्यपुर थिमि नपा ५ कमेरोटारबाट चोरी गरिएको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको पल्सर एनएस मोटरसाइकल बरामद गरिएको गरिएको छ ।
‘मोटरसाइकल चो’री सम्बन्धमा थप अरु व्यक्तिहरूको संलग्नतालगायतका विषयमा सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाइरहेका छौं’, प्रहरी नायब उपरीक्षक कँडेलले भने, ‘अरु चोरीमा हत्तपती मोटरसाइकल भेटिँदैन तर सोमबार एकैदिन तीनजना व्यक्ति र चारवटा चो’रीका मोटरसाइकल फेला पारेका छौं ।’
उनका अनुसार चोर’हरुले मास्टर साँचो प्रयोग गरेर पार्किङमा राखेका मोटरसाइकल चो’री गर्ने गरेको अनुसन्धा:नका क्रममा खुल्न आएको छ । त्यसमाथि चोरहरुले २०० सीसीको पल्सर मोटर:साइकल बढी चो’र्ने गरेका छन् । उक्त मोटरसाइकलमा मास्टर साँचो लाग्ने गरेको उनी बताउँछन् । यो खबर अन्नपुर्ण पोष्टमा ईश्वर काजी खाइजुले लेखेका छन् ।
प्रतिकृया दिनुहोस्