Sunday, September 24

बाहुबली अभिनेता प्रभासको आज जन्मदिन, कति वर्ष पुगे उनी ? हेर्नुहोस्

October 23, 2020 1683

दक्षिण भारतीय सुपर’स्टार प्रभासले आज ४१ औँ जन्मदिन मनाउँदैछन् । चेन्नेई तमिल नाडुमा जन्मे हुर्केका प्रभा:षलाई आज बिहा’नैदेखि जन्मदिनको अवसरमा शुभकामना थाप्न भ्याई नभ्याई छ ।

बाहुबली सि’रिज अघि खासै चर्चा नक:माएका यि प्रभाषले बाहुपबिमा काम गरेसँगै उनको चर्चा विश्वभर चुलिएको छ । उनी अभिनीत चलचित्र ‘बाहुबली’ सय करोड क्ल:बमा सामेल भएपछि उ’नको चर्चा बलिउडमा मात्रै नभई विश्वभरि नै चुलिएको छ ।

दक्षिण भारतीय चल’चित्र उद्योगमा च:र्चामा रहेका प्रभासलाई सन् २०१५ बाट मात्रै सुपरस्टारका रूपमा लिन थालिएको हो । चलचित्र ‘बाहुबली स् द बिगनिङ्ग’ सार्वजनिक भएपछि उनी एका’एक चर्चाको चुलीमा पुगेका हुन् ।

त्यस्तै ‘बाहुबली’ कै सिक्वे’लका रूपमा आएको ‘बाहुबली २’ ले राम्रो व्यापार गरेपछि प्रभास भारतीय चलचित्र उद्योगमा स्टारका रूपमा परिचित भए । बाहुब’लीबाहेक अन्य केही चल:चित्रमा सँगै काम गरेकी अनुष्कासँग प्रेम रोमान्सको चर्चा पनि लामो स’मय चल्यो । तर अहिलेसम्म अविबाहित प्रभाष युवतीका ढुकढुकी नै मानिन्छन् ।

यो पनि…. चर्चित साउथ सुपरस्टार महेश बाबुले गरे महान काम

चर्चित साउथ सुप:रस्टार महेश बाबुले पाढी पि’डितका लागि एक करोड भारतिय रुपैया सहयोग गरेका छन् । तेलंगाना राज्यको बाढी पिडितका लागी उनलेयति मोटो रकम सह:योग गरेका हुन् ।

उनले आफ्नो अफि:सियल ट्वीटर एकाउन्ट मार्फत उनले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएको जानकारी गराएका हुन् ।

उनले सबैलाई बढी पीडि:तको सहयोग गर्न आ’ग्रह समेत गरेका छन् । गत हप्ता भएको भारी वर्षाका का:रण तेलंगानामा ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस महामारीका लागि चिफ मिनि’स्टर फन्डमा यस अघि पनि सहयोगी मनका धनी महेशले एक करोड रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्