March 18, 2020 1435
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगि’त गरेको छ । कोरोना को रोकथा’म तथा नियन्त्रण उच्च स्तरीय समिति’का संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल’ले एसईई परीक्षा स्थगि’त गर्ने निर्णय भएको जानका’री दिए ।
एसईई परीक्षा चैत भोलि ६ गतेदेखि तोकिए’को थियो ।यसअघि सर’कारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहि’तको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तया’री गरेको थियो।
कोभिड–१९ संक्रमण रोक’थाम तथा नियन्त्रण उच्चस्तरीय स’मन्वय समिति’को बुधबार बसेको बैठ’कले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलु’कका नागरिक’को आगम’नमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ।
त्यस्तै २५ जनाभ:बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लब’हरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।
प्रतिकृया दिनुहोस्