October 23, 2020 2960
गोविन्द बिक साह्रै नै मेहेनती थिए उनि साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए । प्रह’रीले गोविन्द र रामबहादुरको ज्या’न लिइएको भन्दै सात जनालाई प’क्राउ गरेको छ ।
गोविन्दले सो क्षेत्रमा हुने गति’बिधी माथी शुरु देखी नै कडा’ई गर्दै आएको बुझिएको छ । गोविन्द र रामबहादुरको ज्यान लिने समूह ९ देखि ११ जना’सम्म रहेको पाइएको छ । उनीहरुलाई प्रह’रीले सार्वजनिक गरेको छ ।
असई गोविन्द श्रीमती र दुई छोरीसँगै कोठा भाडा’मा लिएर धनगढीमा बस्दै आ’एका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनग’ढी आउने योजनामा थिए तर उ’ नको सपना अधुरो रहयो । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्