Friday, July 30

स्व. असई गोविन्द विककी छोरिले बाबा खोइ भनेर सोधेपछी मन थामिएन (भिडियो सहित)

October 23, 2020 2088

गोविन्द बिक साह्रै नै मेहेनती थिए उनि साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए । प्रह’रीले गोविन्द र रामबहादुरको ज्या’न लिइएको भन्दै सात जनालाई प’क्राउ गरेको छ ।

गोविन्दले सो क्षेत्रमा हुने गति’बिधी माथी शुरु देखी नै कडा’ई गर्दै आएको बुझिएको छ । गोविन्द र रामबहादुरको ज्यान लिने समूह ९ देखि ११ जना’सम्म रहेको पाइएको छ । उनीहरुलाई प्रह’रीले सार्वजनिक गरेको छ ।

असई गोविन्द श्रीमती र दुई छोरीसँगै कोठा भाडा’मा लिएर धनगढीमा बस्दै आ’एका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनग’ढी आउने योजनामा थिए तर उ’ नको सपना अधुरो रहयो । भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्