Sunday, September 24

‘नमुछे आमा दहिमा टीका’ भन्दा अञ्जलीको रोकिएन आँ’सु (भिडियो हेर्नुहोस)

October 26, 2020 3179

नारायण रायमाझी लोक क्षेत्रकै सर्वप्रिय नाम । उनै राय: र पछिल्लो समय एक सय लोकले मन पराएका गीतहरु रिमेकमा व्यस्त छन् ।

क्यासेट, सिडि र सिआरविटी–पिआरविटीको यूगलाई जितेका रायमाझीले आफूलाई डिजिटल बजारमा पनि उत्तिकै अब्बल रुपमा उभ्याएका छन् । रिमा इन्टरटेनमेन्ट नेपाल च्यानल’बाट सार्व’जनिक गरि’एका अधिकांश रिमेक गीतलाई कान्छो पुस्ताले पनि गज्जब माया दिएका छन् ।

पुराना गीतलाई रिमेक गर्ने क्रममा नारायण रायमा:झीले सदाबहार गीत ‘नमुछे आमा दही:मा टिका’को तेस्रो रेर्कडिङ बजारमा ल्याएका छन् । रायमाझीकै सहोदर दाजु स्व. लक्ष्मण रायमा:झीको लेख:नमा तयार भएको गीत पहिलो पटक २०५५ सालमा नाराय’णले एकल स्वर भरेका थिए ।

त्यसबेला पनि उत्तिकै चर्चा कमा’एको गीतलाई दोस्रो पटक २०५८ सालमा कृष्ण’भक्त राई र लक्ष्मी न्यौपा’नेको यूगल स्वरमा रेर्कड भएको थियो । त्यसबेला पनि गाउँशहर चर्चा कमाएको सोही गीत’लाई तेस्रो पटक रिमेक गरिएको छ । हेर्नुस् भिडियो…..

प्रतिकृया दिनुहोस्