October 26, 2020 4687
रोजगार अनुमति प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको आज (सोमबार) मृ’त्यु भएको छ ।
कोरियाको ख्याङ्नमस्थित होम पाईप कम्पनीका कार्यरत उदयपुर लिम्चुबुङ गाउँपालिका -४ का ज्ञानेन्द्र राईको सोमबार बिहान निध’न भएको हो । बिहान ९:३० कार्यस्थलमै कोरियन कामदारले चलाएको छिगाछाले (सामान उचाल्ने गाडि) ले कि’चेर घाइ’ते भएका राईकोको सामसङले हाब्छन् अस्पतालमा उप’चारका क्रममा नि:धन भएको हो ।

छिगाछाले कीचेपछि थापालाई तुरुन्तै अस्पता’ल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृ’त घोषित गरेको कोरियामा रोजगाररत राल्फ गिरीले जानकारी दिए ।

३ वर्ष ६ महिना अघि कोरिया आएका ३६ वर्षीय राईको
नेपालमा २ छोरी र पत्नी छन्।
प्रतिकृया दिनुहोस्