Monday, March 20

कोरोनाको नियम उल्लङ्घन गरेपछि बेहुलीलाई तिराइयो १५ लाख जरिवाना

October 27, 2020 622

बेलायती प्रह’रीले दक्षिण लण्डनमा एक नयाँ बेहुली’लाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ।

प्रहरीले वि’वाहमा सहभागी करिब २ सय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदि’एको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइ’तबार उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिमानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ। प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवा:हमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्ल’ङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो।

विवाहमा दु:लही र एक अन्य व्यक्तिलाई कोरोना भा’इरस नियन्त्रण कानून अनुसार जरिमाना हुनसक्ने बताइएको छ। पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मि:थलाई उद्धृत गरी भनेको छ,

‘यो घटना कोभिड–१९ कानुनको जाना:जानी उल्लङ्घन भएको र यसका कारण सङ्क्र:मणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिमाना गर्न सिफारिस गरिएको छ।’

विवाहमा २ सय भन्दा बढी मानिस सह:भागी भएका कारण यसले सामाजिक दूरी:कायम नगरेको देखिएकोले जरिमानाका लागि सिफा’रिस गरिएको उनको भनाइ छ। – सेतोपाटि

प्रतिकृया दिनुहोस्