Monday, March 27

देशलेनै गर्व गर्ने सामसुङ कम्पनीका अध्यक्षले कति सम्पत्ति बनाएका होलान ? थाहा पाउनुहोस्

October 28, 2020 1049

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हेको नि’धन भएको छ । उहाँ ७८ वर्षका थिए । ली लामो समय’देखि बिरामी थिए । उनलाई सामसुङसंग एउटा सानो टेलिभिजन कम्पनीबाट विश्व/भरीका उपभोक्ता इलेक्ट्रो’निक्स क्षेत्रमा प्रमुख ब्रान्ड बना’उने श्रेय उनलाई नै जान्छ ।

सामसुङ दथले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि लीको आइतवारको दिन मृ’त्यु भयो, जब उनका छोरा ली जा योंग र परिवारका अन्य सदस्यहरू उनीसँग थिए।

लीलाई मे २०१४ मा हा’र्ट अट्याकपछि अस्पतालमा भर्ना गरिएको थियो, त्यसबेलादेखि उनी अझै अस्पतालमा थिए। उसको अनुप’स्थितिमा, उनका छोरा योयलनले दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी सामसुङको काम हेरिर’हेका थिए ।

कम्पनी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामसु क्बmकगलनमा हामी सबैले ली लाई बिर्सदैनौं, हामीले उनी:सँग गरेको यात्राका लागि हामी उहाँप्रति आभारी छौं।“

ली कुन(हेले ३० बर्षको नेतृत्व’मा उनको बुबाबाट कम्पनीको नियन्त्रण लिए, सामसुङ इलेक्ट्रोनिक्स कम्पनी विश्वव्यापी ब्रान्ड भयो। साथै, सामसु जष्क उनको नेतृत्वमा सबैभन्दा ठूलो स्मार्टफोन, टिभी र मेमोरी चिप ब्रान्ड बन्न सफल भयो ।

आधिकारिक रूपमा, लीलाई १९८७ मा ४५ वर्षको उमेरमा उनको बुबा ली ब्यांग-चुलको मृ’त्यु पछि सामसुङ याको कमान्ड दिइयो। फोर्ब्सका अनुसार ली कुन-हे उसको मृ’त्यु पछि करिब २१ बिलियन डलरको सम्पत्ति छोडेर गए ।

सामसुङको सहयोगमा दक्षिण कोरिया एशियाको चौथो ठूलो अर्थतन्त्र बन्न पुग्यो। सामसुङ नचयगउ्ग समूह पनि जहाज निर्माण, जीवन बीमा, निर्माण, होटल, मनोरंजन पार्क जस्ता क्षेत्रमा कार्यरत छ ।

लीको त्यस्तो समयमा मृ:त्यु भयो जब स्यामसंग कठिनाइबाट गुज्रिरहेको छ। लीको अस्पतालमा भर्ना भएपछि, सामसु’कको आकर्षक मोबाइल व्यवसायले चीन र अन्य उदीयमान बजारका कम्पनीहरूले कडा चुनौती’हरूको सामना गर्न थाले। – आर्थिक न्युज

प्रतिकृया दिनुहोस्