अभिनेता पल शाह र उन’को परिवारले पोल्याण्डमा उप’चार गराईरहेकी बालिका सियोना श्रेष्ठको लागि एक लाख रुपैया दक्षिणा स्वरुप पठाएको छ । दशैंको उपलक्ष्यमा एक भिडियो सार्वज:निक गर्दै पल शाहको बहिनी रोशनी शाहले त्यसवारे जानकारी गराएकी हुन् ।
भिडि:योमा दशैं:को लक्षिणा स्वरुप सियोनाको उपचारका लागि सहयोग पुगोस् भनेर आफुहरुले यो रक:म सहयोग गरेको बताएका छन् । रकम पठाउँदै अभिनेता र उनको परिवारले सियोनाको स्वास्थ्य’लाभको कामना पनि गरेका छन् ।
सियोनाको उप’चार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियो:नाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रे:टीहरुले पनि साथ दिएका छन् ।
तर, थोरै सेलिब्रेटी:हरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटि:हरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।
१३ महिने सि:योना श्रेष्ठको अहिले पोल्याण्डमा उप:चार भइरहेको छ । यसअघि अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यक:लाकार कुमार कट्टेलले १० हजार आ’र्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् ।
जहाँ बिक्री भएर आए’को रकम सियोनाको उपचार:मा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभि’नेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी छन् ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्