Monday, October 2

२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (भिडियो सहित)

October 28, 2020 3809

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलि’ना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु’लर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् । सियोनाको उपचा’रको लागि ठूलो रकम लाग्ने उ’नकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनु:सार आफ्नो छोरी सियोनाको उप:चारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पता’लले जनाएको छ । यस रो’गको उ:पचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानका’री गराएकी छन् ।

छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जो’हो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिस’क्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोना’की आमा–बुबाको भनाइ छ ।

छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएका कारण सामाजिक अभियान मार्फत पैसा संकलन सुरु गरिएको छ । यसैबीच सियानाको उपचारका लागि आर्थिक सहयोग जुटाउन सामाजिक अभियान संचालन गर्दा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक कुरा गरेको भन्दै उनी मिडियामा रुँदै सार्वजनिक भएकी छैनन् ।

उनले आफ्नो छोरीलाई बचाउन सहयोग गर्नका लागि सबैलाई अपिल गरेकी छन् । उनले सामाजिक सञ्जा’लमा आएका नकारात्मक टिप्पणीका कारण आफुहरु निकै दुखी भएको बताएका छन् । छोरीकै लागि श्रीमानले डाक्टरी पेशा:को काम समेत छोडेको र आफुले पनि जा:गिर छोडेर छोरीको उप’चारमा लागेको बताएकी छन् ।

उनले एउटा मात्र नराम्रो टिप्पणीले सहयोग गर्न चाहनेह’रुलाई नराम्रो असर गर्ने भएकाले त्यस्तो न’कारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छन् ।

प्रतिकृया दिनुहोस्