Sunday, September 24

अरिंगालले टो’केर एकै घरका ५ वर्षीया मनिषा र ३ वर्षीया सृजनाको मृ’त्यु

October 28, 2020 4653

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टो’काइबाट एकै परिवारका दुई बालिकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगा’लले टोके’र गम्भी’र ‘घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृ’त्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपा’लीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्