सत्ता’रूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्र’हार गर्ने युवकले पत्रकार सम्मेलन गर्दै जुत्ता प्रहार बारे बोलेका छन्।
लोकसेवा पढेर काठमांडौमा बस्दै आएका रतनले “प्रचन्ड आफ्नो प्रिय नेता भए पनि उनको भनाई र काम गराइको तालमेल नमिलेको ले आवेगमा त्यस्तो घटना हुन पुगेको बताएका छन् ।
भविष्यमा कुन पार्टीमा जानुहुन्छ वा खोल्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै रतन ले भने ” आफू अहिले विद्यार्थी रहेको रा भबिस्यको कुरा अहिले नै भन्न नसक्ने जवाफ दिए ।
जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइत दिउँसो राष्ट्रिय सभा गृहमा भरतमो’हन अधिकारीको स्मृति सभा’लाई सम्बोधन गरि’रहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हा’नेका थिए।
उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रह’रीले उनलाई नियन्त्रण’मा लिए। र उनलाई महान’गरीय प्रहरी वृत्त सिंहदरबा’रमा राखियो।
रतनका बुवा तत्का’लीन माओवा’दीमा लागेका कारण ज्यान गुमा’एका थिए। उनले नेपा’लगञ्जमा अमिन पढेका थिए।अचेल उनी काठमाडौंमा लोक सेवा आयो’गको त’यारी गरिरहेका छन्।
‘प्रचण्ड आउने भएपछि भाष’ण सुन्न गएको थिएँ। उहाँले वर्ग’संघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मि’लेको छैन।
भिडियोमा हेर्नुहोस् …
प्रतिकृया दिनुहोस्