Monday, March 27

सिस्नो खानुका यस्ता छन् फाइदै फाईदा : हेर्नुहोस्….

October 29, 2020 1531

सिस्नो स्वादका लागि मात्र नभई स्वास्थ’का लागि पनि उ’तिकै फाइदा जनक मानि’न्छ । सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ यसमा धेरै किसिमको प्रोटि हरु पाइन्छ् सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टि’क तत्व प्रचुर मात्रामा पाइन्छ ।

यसमा रहेको औष:धि गुण र प्रभावका:रीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ तर यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधि:कांशले सिस्नो खाँदैनन् ।

सिस्नोको धुलो:लाई दाल र सुप बनाएरस:मेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ । औषधीय गुण९सिस्नोमा पाइने फला’मले महिलामा रक्त’अल्पता र कमजोरी हुनबाट जोगाउँछ ।

सिस्नोले धेरै किसि:मको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधुमेह:सम्बन्धी रोगका लागि यो निकै नै लाभ’दायिक मानिन्छ । किड्नीको समस्या हुनबाट जोगा:उन सघाउँछ । यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ ।

पिसाब संक्रमण हुनेह:रूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेले:को हुन्छ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपा:लमा लगा:उँदा कपाल झर्ने समस्या कम हुन्छ ।

त्यस्तै भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उप’योगी मानिन्छ ।यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ । सिस्नोमा फाइब’रसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्