October 30, 2020 1840
तपाई हामी सबैको हात खुट्टामा ५ ५ वटा औला हुन्छन् । तर ब्राजि’लको ब्रासि’लियामा एउ’टा यस्तो परिवार छ जसका अधि’कांश सदस्यका हात खुट्टामा ६–६ वटा औंला छन् । २४ सदस्यीय डि सिल्भा परिवारका उक्त १४ सदस्यका हात’खुट्टा ६ औंले छन् ।
उक्त परिवारमा जन्मिएको नयाँ सदस्य’का पनि ६ वटा औँला नै भेटिएप’नि उक्त परिवारको चर्चा विश्वभर सुरु भएको छ ।आफू’हरुको जस्तो अद्वितीय पारि’वारिक चिनो दुनियाँका अरु परि’वारमा नभएको भन्दै उनीहरु अन्य भीडबाट फरक भएकोमा गर्व गर्छन् ।
प्रतिकृया दिनुहोस्