पछिल्ला दिनमा समुन्द्र भित्र गरिएको एउटा विबा’हले ब्यापक चर्चा पाएको छ । भारतको केरलाका एक जोडीले समुन्द्रको गहि’राईमा विवाह गरेसँगै उनीहरु अहिले विश्वभर भा:इरल बनिरहेका छन् ।
समुन्द्र भित्र विबाह गर्नै जोडी हो निखिल पवार र युनिका पोर्गन । केरलाको कोवल:मको ग्रोवबीचमा अरे:बियन सागरमा निखिल पवार र युनिकाले गरेको विबाहले सबैलाई आश्चर्यमा पारेका हुन् ।
महाराष्ट्रका यि जो’डीले अनौठो तरिका/ले विवाह गर्ने सपना देखेको र यसलाई प्रमा’णित गर्न यस्तो आश्चर्य लाग्दो तरिका अपना’एको प्रति’क्रिया दिएका छन् ।
समुन्द्र भित्रपनि सेतो रङ्गको कप:डामा युनिका र दुलाहा निखिल नीलो रंगको कप:डामा सजिएका तस्विरहरु अहिले भाइ’रल बनिरहेका छन् । भारतमा यस्तो तरिकाले गरेको पहिलो विवाह हो ।
जहाँ समुन्द्र भित्र ४ मीटर तल मन्डप समेत बनाइएको थियो । दुवैले एक अर्का’लाई औंठी लगाइदिएर माला लगाइदि’एको दृश्यले अहिले चर्चा पाइरहेको छ ।
प्रतिकृया दिनुहोस्