Friday, June 9

संसारकै भाग्यमानी यो बिरालो, जसले पायो गार्डको जागिर

October 30, 2020 1076

तपाईले कहिल्यै घरपालुवा जनाव’रले गार्डको काम गरे’को देख्नु वा सुन्नु भएको छ ? त्यो पनि भुस्याहा बिरालो ?

अष्ट्रेलियाको एपवर्थ अस्पता:लले एलउड नाम गरेको एउटा बिरालोलाई आफ्नो मुख्य गेटमा खटिने सेक्यो:रिटी गार्डको जा’गिर दिएपछि उक्त बिरालो अहिले संसार’भर भाइरल बनेको छ ।

दुनिया नै कोरोना त्रास:काबिच त्र’सित बन्दै जागिर गुमाइरहेको समयमा भाग्य’मानी बिरालो:ले राम्रो जागिर पाए:सँगै उसले दैनिक मिठो–मिठो खानेकुरा, मज्जाको हेरचाह र बसोबास नै उसको तलब भएको अस्पतालले जना’एको छ । अस्पता:लका अनुसार उक्त बिरा’लोलालई तलव स्वरुप नग’द भन्दा पनि खानपानको राम्रो प्रवन्ध मिलाइएको हो ।

उक्त बिरालो विगत १ वर्षदेखि सोही अस्प’ताल वरपर हिँडिरहने भुस्याहा बिरालोलाई प्रशासन’ले बक्काइदा कार्ड समेत उपलब्ध गराएको छ । बिरालोले उक्त कार्ड कार्यालय समयमा घाँटीमानै झुण्ड्याउने गरेको छ ।

प्रतिकृया दिनुहोस्