८० र ९० को दशकमा भार’तमा आफ्नो अभिनय कला मार्फत चमत्कार देखाएर चर्चा:मा आएकी सुन्दरी हुन् रेखा ।कैयौँ प्रशंस’कहरुको बीचमा रेखाको प्रशंसा बढीरहेको भएता पनि उनले चलचित्र छायांक:नको सेटमा देखाएको व्यवहारले आमिर खान भने अहि:ले पनि दुखी छन् ।
भारतीय मिडिया:का अनुसार आमिर खानले निकै समय पहिले नै रेखासँग काम गर्ने निर्णय गरेको भएता पनि रेखा:ले फिल्मको सेटमा देखाएको व्यवहारले आमिरले अहिलेसम्म कुनै फिल्ममा पनि काम गरेनन् ।
धेरै समय अघि रेखा:लाई भेटेको भएता पनि आमि:रले रेखाले फिल्मको सेटमा देखाउने व्य’वहार निकै गहिरो रुपमा अध्ययन गरे र आमिरले उनीसँग काम नगर्ने निष्कर्ष निकाले ।
रेखाको काम गर्ने शैली र सुस्त’ताका कारण फिल्मको शुट बारम्बार दोहोर्याउनु परेको कारण आमिर हैरान परे:को बताइन्छ । यद्यपि, रेखा आफ्नो समयको सुपर स्टार नै हुन् ।
तर बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान’का फिल्महरु अहिले पनि संसिार:भर चर्चित बनिरहेका छन् । ृनका फिल्म:को भारतमा जत्तिकै माग चीनमा पनि हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्