नवलप’रासीमा एक पिता:ले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छो:राको चौरासी पूजा गरेका हुन् ।
बाबुले छोराको चौरा’सी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधि’रामको आज चौरासी पूजा गराउँदै अरुला’ई आशिष पनि दिए।
छोराको चौरासी गर्न पाउँदा भाग्यमा’नी ठा’नेको बताउँदै केशवराजले आशी’र्वाद लिन आउने सबै’लाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । :आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागे:को छोरा दधिरामले बताए ।
विसं १९७० साउन १६ गते गुल्मीको बलेट:क्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अ:हिले पनि छन्। उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ ।
उनका खनाति शिव’म् दुई वर्ष पूरा भएका छन् । साहिँला छोरा हरिप्र:सादका नाति शिवम् र वृद्ध केशवराज’को उमेर ठीक १०० वर्षले फरक छ । मोहन पौडेल,रासस
प्रतिकृया दिनुहोस्