Friday, September 22

अञ्जली अधिकारीको अभिनय सहित “चोली ढाकाले” सार्वजनिक (भिडियो हेर्नुहोस)

October 30, 2020 1911

चर्तित गा’यिका पवित्रा घर्ती मगर र बिबेकमान रोका मग’रको आवाजमा रहेको न’या गीत “चोली ढाकाले” बजारमा सार्बजनिक भएको छ । पवित्रा घर्ती मगरले शब्द गरेको यस गीतको छा’यांकन दुर्गा पौडेलले गरेका हुन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीत निकै चर्चामा रहेको छ।

नेपाली’हरुको महान पर्व दि’पावली नजिकिदै गर्दा उक्त गीत बजारमा आएको हो। गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी च’र्चित मोडल अन्जली अधिकारी र चक्र बम’को प्रस्तुतिमा रहेको यस गीत पवि’त्रा घर्ती मगरको यूट्यूब च्यानल मार्फत बजारमा आएको छ । – स्कट नेपाल
यस्तो छ भिडियो,हेर्नुहोस्…..

प्रतिकृया दिनुहोस्