मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बा*दविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योज:नाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथस:हयोगमा ब्यापार ब्यव:सायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधा:रमा कार्यहरु सम्पादित रहनेछन ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परीवारका सदस्यहरुबाट टाढा भएको मह:सुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहे:को कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बा*दबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेला:ले सताउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्य:तित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजन:हरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घ:कालिन फाईदाका श्रोत बन्नेछन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मे:लनमा सरिक:हुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सह’योग बाट बिग्रन लागेको काममा स:फलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास ग’र्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पा’दित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आलस्यताले कार्य सम्पा:दनमा त*नाव उत्पन्न गराउन सक्नेछ । खान:पानका कारण स्वास्थमा सा:मान्य समस्या देखा:पर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनु:होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक सम्बन्धमा सा’मान्य झमेला उत्पन्न हुन सक्ने’छ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबि’लासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिश्पदा जन्यका’र्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तक:हरुको साथसहयोगमा अधुरा का:र्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपा:ईको क्षमता’को उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घका’लिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँका’र्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहे’ता पनि आफन्तज’नहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अप’नाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाइ सगँ रुष्ट आफन्त’जनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफल’ता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइ’लाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।
प्रतिकृया दिनुहोस्