Friday, December 1

एउटा त्यस्तो अचम्मको गाउँ जहाँ छोरा नै जन्मिदैनन् !

October 31, 2020 1655

हरेक ठाउँमा छो:रा र छोरी समान रुपमा जन्मिने सबै’को अनुमान हुन्छ । तर कुनै ठाउँमा छोरा त कुनै ठाउँमा छोरी तुलनात्मक रुपमा बढि जन्मिने गरेको हुन सक्छ । नेपालमै पनि छो:रीको संख्या केही बढी छ ।

एउटा त्यस्तो गाउँ छ, जहाँ छोरा नै जन्मिँ:दैनन् भन्ने तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो । कुरा हो युरोपेली मुलुक पोल्याण्डको । चेक गणतन्त्र:सँग सीमा जोडिएको दक्षिणी पोल्याण्ड’को मेसे ओद्रान्स्के गाउँमा छोरा नै जन्मिँदैनन् ।

विगत ९ वर्षयता यस गाउँमा छोरा’को जन्म भएको छैन । त्यहाँ अझै पनि बसोबास गरि’रहेको सबैभन्दा कान्छो पुरुषको उमेर १२ वर्षको छ । सोही कारण गाउँका करिब ३ सयजति बासिन्दा’मध्ये अधिकांश महिला मात्र छन् ।

त्यसबाहेक त्यहाँको प्रशासन मात’हतमा काम गर्ने अधिकांश कर्मचारी पनि महिला मात्र छन् । त्यहाँको फायर ब्रिगेड, स्वास्थ्य चौकी र अन्य कार्यालयमा पनि महिला कर्मचारीको मात्र बर्चश्व छ ।

गाउँको प्रशासनले त्यहाँ किन छोरी’को मात्र जन्म हुन्छ भन्ने विषयमा ऐतिहासिक अभि:लेखको पुनरावलोकन गर्ने भएको छ । जन्मदर्ताको अभिलेख पुनरावलो’कनपछि त्यहाँ किन छोरी:मानिसको मात्र जन्म हुन्छ र छोराहरुको जन्म किन दुर्गम छ भन्ने विषयको जान’कारी मिल्ने बताइएको छ ।

छोरा मानि’सको जन्मदर बढाउने हेतुले गाउँको प्रशा:सनले नयाँ जुक्ति निकालेको छ । छोरा जन्माउने पहिलो दम्पती:लाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।

गाउँ प्रशासनको उक्त घोषणापछि त्यहाँका बासिन्दाहरु एकतर्फ खुशी भए पनि अर्कोतर्फ अझ धेरै छोरी’को जन्म हुने हो कि भन्ने चिन्ताले समेत पिरोल्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्