October 31, 2020 1117
मडागास्करको आदिवासी समुदा’यका मानिसहरु आफ्नो परिवार र आफन्तको मृ’त्युपछि बाजा बजाएर लाससँगै नाचगान गर्दै रमाइलो गर्छन् ।
पत्याउने नसकिने र झ्वाट्ट सुन्दा निर्द’यी लाग्ने यस्तो परम्पराको विश्वभर आलोचना भएपनि यस स्थानका मानिसहरुले परिवारको सदस्य तथा आफन्तको मृ’त्यु हुँदा उत्सव मनाउँछन् र उनीहरु मृ:तकको लासलाई कपडामा बाँधेर नचाउँछन् र आफुहरु पनि खुसी मान्दै नाचगान गर्दछन् ।
जुन संस्कारलाई फमा’दिहाना अर्थात् अस्थिपन्जर बनाउने संस्का’र भनिन्छ । अन्त’राष्ट्रिय मिडियाका अनुसार उक्त समुदायले चिहानमा गाडिसकेको लासलाई पनि बेला’बेलामा बाहिर निकालेर नचाएर गाड्ने समेत प्रचलन रहीआएको छ ।
प्रतिकृया दिनुहोस्