सरकारले विदेशी नागरि’कलाई को’रोनाबाट अतिप्रभा’वित मुलुकबाट सोझै आउन वा ती मुलुक’लाई ट्रान्जिट बनाएर नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। को’रोना जो’खिम न्यूनीकर’णका लागि सरकार’को उच्चस्त’रीय समितिले यस्तो नि’र्णय गरेको ‘हो।’
यसअनुसार युरो’पका सबै मुलुक, पश्चिम एसिया’लगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरि’या, जापानबाट सोझै आउन वा ती मुलुक’लाई ट्रान्जिट बनाई जुनसुकै मुल’कबाट नेपाल आउन प्रतिवन्ध लगाइ’एको हो।
मार्च २० देखि अप्रिल १५ सम्म लागू हुने यो निर्णय नेपाली नागरिकका हकमा भने ला’गू हुने छैन। अध्यागमन कार्या’लयको हटला’ईन सेवाले दिएको जानका’री अनुसार नेपाली भने आउँन पाउँछन् ।
तर धेरै अन्त’राष्ट्रिय उडानका एअर’लाइन्सहरुको उडान स्थगित भइसकेकाले नेपालीह’रुलाई स्वदेश फर्किन सम’स्या देखिने भएको छ।
नेपाली नागरि’कहरु नेपाल आउन पा’उने भए पनि उनी’हरुको विमानस्थलमा स्वास्थ्य परी’क्षण गरिनेछ। स्वास्थ्यमा ज्वरोल’गायत कुनै समस्या नदेखि’एमा उनीहरु सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने हुन्छ। ज्वरो देखिएमा विमा’नस्थलबाटै उनीहरुलाई अस्पता’ल पुर्याइनेछ। यो खबर नेपाल लाइभ मा छ ।’
प्रतिकृया दिनुहोस्