जमिन मुनी फल्ने मु’ला अनेक प्रजातीका हुन्छन् । विश्वको कुनै पनि ठाँउमा सजिलै उत्पादन हुने मुला तर’कारी ,सलाद तथा विभिन्न रोगको लागि प्रयो’ग गरिन्छ । यसलाई काँचै तथा पकाएर खान सकिन्छ । यसको कलिला पातलाई साग बनाए खान सकिन्छ भने अलि छिपि’एको पातलाई सुकाएर गुन्द्रुक पनि बना’उँन सकिन्छ ।
गुन्दु्रकलाई पनि काँचै साधेर वा पकाएर सुप खान सकिन्छ । मुलालाई सानो पिस बना’एर काटेर सुकाएमा यस’को चाना बन्छ जसलाई पकाएर खान सकिन्छ ।
मूलाको गेडालाई अचार बनाएर पनि खान स’किन्छ भने यसको तेल पनि निकाल्न सकिन्छ । यस्तो बहुय’पयोगी तरकारी मुला’लाई यस्ता रोगको लागि पनि प्रयोग गर्न सकिन्छ ।
मूला काँचै नियमित खाएमा तथा यसको पातको तर:कारी बनाएर खाएमा जुनसुकै किसिमको पायल्स:लाई पनि लाभदाय मिल्छ । गर्मीको प्रभाव देखि खट्टी डकारहरु आउँछ भने एक कप मूला’को जुसमा मिश्री मिसाएर पीउने गरेमा यसबाट छुटकारा पाउन सकिन्छ ।
मधुमेह रोग भएकाहरु’ले यसको सेवन गर्दा स्वास्थ्यमा राम्रो गर्छ ,
मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मूला’को रसको मात्रा मिलाएर खानाले पफेरि पिसाब बन्न सुरु गर्छ ।
बिहान उठ्ने बित्तिकै खा’ली पेटमा मूलाको रस खानाले केही दिनमानै पिलियो रोग’बाट छुटकारा पाउन सकिन्छ । खान मन नलागेको बेला यसको गेडालाई भुटेर अचार बनाएर खाएमा खा’नमा रुचि हुन्छ ।
प्रतिकृया दिनुहोस्