केहि समय आगाडी झापा’को दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेट’भरि खुवाउने कुमार राइ सामा’जीक सेवामा तिब्र गतिमा लागेका छन् ।
उनीहरुले भोका:एका मानिस:लाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मि:र्गौलाको समस्या’बाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।
भिडि’यो हेर्न यहाँ तल थिच्नु होस्
इलाम चुलाचुली ५ का २५ बर्षिय शुक:राज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उप:चारमा आर्थि’क सहयोग जुटाउने उदे:श्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।
सहयोगी दाताह:रुले खाना खाए:र दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठ:माडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् ।
कोरना भाइर:सका कार’ण नेपालमा अहिले दिन’रात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ। कुमार राइलाइ २ हात जोड्दै क्रिस्टिना छेत्री नाम गरेकी युवती किन मिडि’यामा आइन ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला……
प्रतिकृया दिनुहोस्