बच्चा जन्मिएप’छि आमाको न्यानो काखमा हुर्कन पाउनु बच्चाको अधिकार हो । तर एक जना महिला सुत्के’री भइन् । उनको स्वास्थ्य अवस्था कमजोर भयो ।
बच्चा जन्मनु भन्दा अगाडी नै खुट्टा नचल्ने स’मस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्प’तालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् ।
तर आमा र बच्चा दुवैजनाको खुट्टा समेत चलेन । तीन दिन सम्म पनि त्यो समस्या नहटेपछि दमक स्थित अस्पता’ल लिएर गएको छ । सो अस्प’ताले फिर्ता पठा’इदिएपछि नोवेल अस्पता’लमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार गरेपछि त्यो उपचार खर्च समेत तिर्न नस’केपछि सुत्केरी अस्पता’लमै छन् । करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका सदस्यले बताएका छन् ।
तर उपचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी ग’रिएको छ । तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् । बच्चा जन्मिएको ३ दिन देखि नै छिमेकीले उनको नवजात शिशु हुर्काइ’रहेकी छन् ।
कोठा भाडा तिर्ने पैसा नभएका का’रण समस्यामा परेका उनीहरु अहिले सुत्केरी आमाको स्वास्थ्यका कारण पनि थप खर्च गर्नुपर्ने देखिएको छ । गर्भवती अवस्थामा पोसिलो खानेकुरा खान नपाएका कारण उनलाई समस्या आएको अस्पतालका चिकित्स’कले जनाएका छन् । यो सामग्री सँग सम्बन्धित भिडियो हेर्न तल जानुहोस्…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए ।
सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।
मन्त्री भट्टराईले स्वास्थ्य मापदण्ड’लाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए । कोभिड महामा’रीका कारण कारण बन्द गरिएको अनरा’इभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ ।
पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमा’रसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकी’य गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टरा’ईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए ।
मन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याए । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।
एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिड:का कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वा:हमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आ:ग्रह गरे । रासस
हस्पि’टलमा पैसा तिर्न नसकेर सुत्केरी आमा अलपत्र, २२ दिनको बच्चाको बि’जोग…. हेर्नुस् भिडियो….
प्रतिकृया दिनुहोस्