Thursday, June 24

१२ वर्षअघि आँफैले प्रेम गरी बिहे गरेको श्रीमानको कुट’पिटबाट निरुको मृत्यु, टुहुरा भए छोराछोरी

November 2, 2020 1654

असोज १८ गते विहान विकाश कासिछ्वा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, बह्मायणी नजिकै रहेको आफ्नो घरमा थिए । बहिनी रुँ’दै माइती घरमा आइन् ।

२९ वर्षकी निरु कासिछ्वा (नागा) विकाशकी कान्छी बहिनी हुन् । केही वर्षयता श्रीमानको हिं ‘सा’बाट पी डित निरुको सहारानै माइती थियो । माइतीमा छि र्न नपाउदैं निरुले आफूलाई श्रीमानले कु ‘टपि’ट गरेकाले आएको बताइन् ।

बिहान १० बजेपछि मात्र प्रशासन र प्रह’री कार्यालय खुल्ने भएकाले विकाशले बहिनीलाई खाना आएर जाने सल्लाह गरे । कार्यालय समय भएपछि उनी बहिनी निरुलाई लिएर जिल्ला प्रहरी कार्यालय भक्तपुरमा पुगे । यहाँ पुगेपछि आवश्यक कानुनी कारवा:हीकोलागि निरुले निवेदन दिइन् ।

प्रह’रीका कर्मचारीले फोन गरेर रोशन नागालाई बोलाए । उनी तुरुन्तै आइपुगे । रातोपाटीसंग कुरा गर्दै विकाशले भने, ‘बहिनी र मेरो खुट्टा समाएर अब यस्तो गर्दिन भन्दै मा फी माग्यो ।’

१२ वर्ष आगाडी प्रेम विवाह गरेकी निरु श्रीमान रोशनले ग ल्तीको महशुस गरेका भन्ने सोचेर मा फी दिन तयार भइन् । उनीहरु श्रीमान श्रीमती दुवै जना हामी मिल्छौं भनेपछि प्रह’री कार्यालयका कर्मचारीले विकाशलाई ‘सोध के गर्ने सर ?’

बहिनी र ज्वाई एक आपसमा मिल्ने भएपछि विकाशले ‘के गर्ने र सर उनीहरु मिलेपछि भै गो नि’ भन्ने जवाफ प्रहरी प्रशासनका कर्मचारीलाई दिए । त्यसपछि उनीहरुलाई प्र’हरीले एक सातामा कार्यालय आउने सर्तमा घर जान दिएको थियो । असोज १९ जिल्ला प्रशासनबाट हास्दैं श्रीमानको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा प्रा’ण त्या’गिन् ।

असोज १७ गतेदेखि देखिएको कालो बादलसँगै ‘आँ धी’ले कासिछ्वा परिवारको चेलीलाई लग्यो । ११ वर्षकी छोरी र ५ वर्षका छोरोले आमाको माया सदाको लागि गु माए । प्रेम विवाह गरेकी निरुलाई १२ वर्षपछि त्यो प्रेम जुरेन ।

कसरी भयो निरुको मृ’त्यु ?

शनिबार हामी निरुको माइती पुग्दा उनका दाई, दिदी आमालगायतका आफन्तहरुको मुहार म’लिन अवस्था थियो । उनको एकजना आफन्तले घटनाबारे जानकारी दिएपछि हामी त्यहाँ पुगेका थियौं । कसरी भयो तपाईंको बहिनीको मृ’त्यु भन्दा विकाशले ज्वाई रोशनको ‘कु टा’ईकै का’रणले निरुको मृ’त्यु भएको आ’रोप ल’गाए ।

माइतीपक्षले कि’टानी जाहेरी दिएपछि रोशनलाई महानगरीय प्रह’री वृत्त जगातीले प’क्राउ गरेको छ । यहीँ कार्तिक २ गते निरुकी सासूले निरुकी आमालाई फोन गरेर तपाईंकी छोरी बिरामी भएर अस्पताल लगेको छ आउनु भन्दै फोन गरेकी थिइन् ।

फोन आएपछि आमाले छोरो विकाशलाई बताइन् । त्यसपछि विकाशले फोन गरेर कुन अस्पताल हो भन्ने सोधर तुरुन्तै डाक्टर इवामुरा मेमोरियल अस्पता’ल सल्लाघारी गए ।

विकाशले भने, ‘अस्पताल पुग्दा बहिनीले ज्वाइले कु’ टेर आ’फ्नो हा ‘लत यस्तो सुनाइन् ।’ निरुलाई अस्प’ताल पुग्दा बा’न्ता हुने भइरहेको थियो । दिनभर अस्पता’ल बसेर साँझ कम भएपछि डाक्टरले नै घर जानुस् भनेकाले बहिनीलाई घरमा लगिदिएको उनले बताए ।

३ गते बिहानै विकाशलाई बहिनी भेट्न जान मन लाग्यो । उनी सूर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको बहिनीको घरमा पुगे । तर, त्यहाँ निरु थिइनन् । अस्प’ताल लगेको बताएपछि उनी मध्यपुर अस्प’तालमा गए ।

‘अस्पताल पुग्दा निरुको अवस्था निकै नाजुक थियो, बिरामी मानिसलाई घर लगेरपनि कु’ टेछ’, विकाशले भने, ‘अस्पतालमा ज्वाईँ थिएन्, आमामात्र थिइन् मैले फोन गरेर बोलाएँ ।’ डाक्टरले तुरुन्तै टा’उकाको अपरेशन गर्नुपर्छ भनेपछि सीटीस्क्यान गरियो । अपरेशनपछि पनि बिरामीको अवस्थामा खासैं सुधार भएन । भेन्टिलेटरमा राखेको ९ दिनपछि निरुको नि’धन भयो ।

माइतीपक्षले रोशनको अर्कै महिलासँग प्रेम सम्बन्ध रहेकाले केही वर्ष यता उनले श्रीमतीमाथि हिं ‘सा गर्दै आएको आ’रोप लगाएका छन् । दिदी निकिताले भनिन्, ‘छोरी चार महिनाको पे’टमा हुदाँखेरी नै रोशन कु ‘टा’ईबाट निरुको र’क्तशा’व भएको थियो ।’

निरुको सम्पूर्ण मेडिकल रिर्पोट, पो’ष्टमार्डम रि’र्पोटको माग गर्दै माइतीपक्षले कु ‘टाई’को कारणले बहिनीको मृ’त्यु भएको भन्दै का’रवाहीको लागि प्र’हरीमा कि’टानी जा’हेरी दिएको छ ।

महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ दिपक गिरीले क ‘र्तव्य ज्या’न उजुरी आएकाले रोशन नागालाई पक्रा’उ गरिएको बताए । निरु र रोशन प्रह’री आएर विगतमा मिल्छौं भनेको तर तोकिएको तारेखमा नआएको समेत गिरीले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यो समाचार रातो पाटीमा हेमराज ढकालले लेखेका छन् ।’

यो अर्को महत्वपूर्ण सामग्री पनि पढ्नुहोस्… यसकारणले चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने चिकित्सकहरूको चेतावनी

देशभर कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्र’मण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्र’मितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्याव’श्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।

केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृ’त्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्र’मित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।

अन्य देशमा पनि जाडो मौसममा को’रोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्र’मित बढ्ने र अन्य रो’गका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।

कोरोनाका कारण अस्प’ताल भर्ना भएर उप’चार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्ने’जस्ता स’मस्या निम्तिने ख’तरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटि’लता निम्तिएर मानिसको मृ’त्यु भइरहेको छ ।

वीर अस्पतालमा सघन उपचार कक्ष आईसीयू० मा उप’चारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृ’त्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा। अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जो’खिमको सम्भावना बढी रहेको बताउँछन् ।

गोरखापत्र दैनिकमा खबर छ । उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानि’कारक उप’चार गर्न नहुने सल्लाह दिन्छन् । डा। सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खत’रामा छन् ।

अझ सतर्क :

त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्या’न्सर, मधुमेह, श्वास’प्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै ख’तरा रहेको जानकारी डा। सुवेदीले दिए ।

सरुवा रो’ग विशेषज्ञ डा। सुवेदीले दीर्घरोगीहरूले को’रोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखि’ममा रहेको बताए ।

प्रतिकृया दिनुहोस्